गृहपृष्ठ खेलकुद राष्ट्रीय महिला फुटवलमा आर्मी र एपिएफ बिजयी

राष्ट्रीय महिला फुटवलमा आर्मी र एपिएफ बिजयी

प्रकाशित मिति:

आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत कपिलवस्तुमा बुधबारबाट सुरु भएको महिला फुटवल प्रतियोगितामा विभागीय समुह आर्मी क्लव र एपिएफ बिजयी भएका छन । पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ११÷० ले हराएका छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्धरगंशालामा भएको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई हराएको हो । दोस्रो खेलमा विभागिय समुह सशस्त्र प्रहरी बल एपिएफले कर्णाली प्रदेशलाई २३÷० ले हराएको छ । खेलको मेच अफ दि प्लेयरको रुपमा एपिएफकी अनु लामा भईन । शुक्रबारको पहिलो खेल प्रदेश नः १ र आर्मी क्लवबिच हुनेछ भने दोस्रो खेल प्रदेश नः ४ र एपिएफबिच हुने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले जानकारी दिए ।

सम्बन्धित् समाचार