गृहपृष्ठ खेलकुद राष्ट्रीय महिला फुटवलमा आर्मी बिजयी

राष्ट्रीय महिला फुटवलमा आर्मी बिजयी

आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत कपिलवस्तुमा बुधबारबाट सुरु भएको महिला फुटवल प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा विभागीय समुह आर्मी क्लव बिजयी भएको छन । आर्मीले प्रदेश नः १ लाई ८÷० ले हराएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्धरगंशालामा भएको खेलमा आर्मीले निरन्तरता दिएको छ ।

सम्बन्धित् समाचार