गृहपृष्ठ खबर नेविसघं कपिलवस्तुले शैक्षिक सामाग्री बितरण गर्दै आफनो स्थापना दिवस मनायो

नेविसघं कपिलवस्तुले शैक्षिक सामाग्री बितरण गर्दै आफनो स्थापना दिवस मनायो

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ मा रहेको आधारभुत माध्यमिक बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेनदार बिद्यार्थीलाई स्टेशनरी सामाग्री बितरण गरेको छ । करिव ८० हजार बढिको शैक्षिक सामाग्री बितरण गरिएको नेपाल बिद्यार्थी सघंका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिए । सो अवसरमा नेसिसघंले गरेको यो कार्य उदारणीय रहेको भन्दै यस्तै थप सृजनशिल काम गर्न नेविसघंलाई बोल्ने बतmाले आग्रह गरेका थिए । समाजसेवि कृष्णचन्द्र पन्त, भिम प्रसाद सापकोटा, नेबिसघं जिल्ला उपसभापति शकंर प्रसाद न्योपाने, तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी(शतिm), महासमिति सदस्य दुर्गा सेन, नेपाली काग्रेस जिल्ला सदस्य रवि काफले, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय लगायतले आआफनो धारणा राखेका थिए । साथै सो अवसरम बिद्यार्थी नेताहरु दिनेश क्षेत्री, गोविन्द आर्चाय, मिन थापा लगायतले बोलेको थिए भने कार्यक्रममा बिद्यार्थी सहित २ सय बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार