आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा विभागिय समुह एपिएफले बिजयी यात्रा जारी राखेको छ । गण्डकी प्रदेश नः ४ र विभागिय समुह शसस्त्र प्रहरी बल एपिएफबिच भएको खेलमा एपिएफ बिजयी भएको छ । एफिएफलाई जिताउन ११÷० गोल गर्न सफल भईन । प्रतियोगिताकोे प्लेयर अफ दि म्याचको उमाधि एपिएफकी अनिता केसिले पाइन । शनिबार पहिलो खेल प्रदेश नः १ र प्रदेश नः ६ बिच हुने साथै दोस्रो खेल दुई विभागिय समुह आर्मी र एपिएफबिच हुने जिल्ला खेल बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले बताए । आठौ खेलकुद हाम्रो प्रदेशमा , पसिना र पौरख आफनै देशमा भन्ने नाराका साथ आयोजित महिला फुटवल प्रतियोगिता बैशाख ८ गते कपिलवस्तुमा हुने खेल सकिने बताइएको छ ।
महिला फुटवलमा एपिएफको बिजयी यात्रा जारी


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैच्याम्पियन्स लिग : रियलको संघर्षपूर्ण जीत
२ घण्टा अघि
पिङ खेल्दा लडेर एक बालकको मृत्यु
२ घण्टा अघि
भैरहवाबाट जजिरा एयरवेजले पुनः उडान थाल्ने तयारी
२ घण्टा अघि
सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षविहीन
२ घण्टा अघि