गृहपृष्ठ खबर सिप सिक्न आवश्यक

सिप सिक्न आवश्यक

प्रकाशित मिति:

अहिलेको समयमा अगाडी बढ्न सिप सिक्न आवश्यक रहेको एक कार्यक्रममा बतmाले जोड दिएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ ले राखेको कार्यक्रममा बोल्ने बतmाले अहिले समयमा सिप भए दुख नपाउनेमा सरोकारवालाले जोड दिएका हुन । कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, उपप्रमुख चक्र अर्याल, वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेल लगायतले बोल्दै सिप नभए बिदेशमा गएर पनि दुख पाउने भएकाले सिप सिक्न अपरिहार्य रहेको बताए । वडा नः २ ले दोस्रो मेयर कपमा बिजयी वडा नः का खेलाडीहरुको सम्मान र कम्प्युटर तालिमको समापन गरिएको हो । कम्प्युटर तालिममा वडा भित्रका ३० बढि युवा युवतीको सहभागिता रहेको थियो । सो अवसरमा बाणगंगा नगरपालिकाका शिक्षा प्रमुख खिम बहादुर जिसि, समाजसेवि दिना सुवेदी कमाल लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार