कपिलवस्तुको बाणगंगामा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बाणगंगा नगरपालिका वडा नः ८ स्थित बालापुरमा सुनिता थारुको हत्या भएको हो । हत्यापछि स्थानियको घुइचो लागेको छ । जिल्ला प्रहरी प्रमुख सहितको टोली घटना स्थलमा रहेको छ । एक महिना अगाडी प्रेम बिवाहमा बाधिएकी थारुको हत्या आफनै श्रीमानले गरेको हुन आशंकाले प्रहरीले श्रीमानलाई नियन्त्रण लिई अनुसन्धान सुरु गरेको छ ।
कपिलवस्तुको बाणगंगामा बिवाह भएको एक महिनामै हत्या । श्रीमानले गरेको हुन सक्ने आशंका


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाख्रा पालेरै लाखौं आम्दानी
११ घण्टा अघि