कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ८ मधुबन माइत भएकी सुनिता थारुको सोमबार बिहिबार हत्या भएको छ । उनी अहिले २१ बर्षकी भईन । आज भन्दा तीन बर्ष अगाडी उनी सोही वडाका बालपुर बस्ने सुरेश थारुसगं प्रेममा परिन । प्रेम भएको केही समयमा उनीहरु बिवाह बन्धनमा बाधिएका थिए । विवाहमा बाधिएपछि उनीहरुको घरमा समय समय झैझगडा हुदै गर्ने समेत गरेको वडा न ः ८ वडा अध्यक्ष गुणनिधि भुसालले जानकारी दिए । झैझगडाका कारण प्रहरी चौकीमा समेत मुद्धा परि मेलमिलाप भएको उनी बताउछन । हत्याको आशंकामा उनका श्रीमान सहित तीन जनामाथि अनुसन्धान भई रहेको छ ।
को हुन हत्या भएकी कपिलवस्तु बाणगंगाकी सुनिता थारु ?
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसुतेकै ठाउँमा मृत भेटिए कैदी
१० घण्टा अघि
स्याङ्जामा गोठ भत्किँदा किसानको मृत्यु
१० घण्टा अघि








