गृहपृष्ठ खबर कपिलवस्तुमा हालसम्मकै सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता आजबाट

कपिलवस्तुमा हालसम्मकै सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता आजबाट

प्रकाशित मिति:

कपिलवस्तुमा हालसम्मकै सर्वाधिक राशी राखीएको फुटवल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बुद्ध रगंशालामा प्रतियोगिता हुने भएको हो । देशभरबाट आठ समुहको सहभागिता रहने प्रतियोगिताको नाम प्रथम मुतmी, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगिता दिइएको छ । तरुणलााई एउटा उचाई दिनुका साथै समाज निमार्णमा पु¥याएको योगदानको कदन गर्न प्रतियोगिता राखीएको तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी(शतिm)ले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद रु दुई लाख पाउने छ भने द्धितिय हुनेले नगद एक लाख पाउने आयोजक तरुण दल क्षेत्र नः का सभापति तिलक थापाले बताए । प्रतियोगितालाई सफल पार्न उनले सबैलाई आग्रह गर्दै प्रतियोगिताको सफलताको लागी देश बिदेशबाट सहयोग गर्नेलाई धन्यवाद दिएका छन । थए । प्रतियोगिता यही १८ गतेबाट २५ गतेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित् समाचार