गृहपृष्ठ खबर चन्द्रौटामा १ महिने डल तथा झोला बनाउने तालिम सम्पन्न्

चन्द्रौटामा १ महिने डल तथा झोला बनाउने तालिम सम्पन्न्

प्रकाशित मिति:

शिवराज नगरपालिकाको सहयोगमा सहज नेपालको आयोजनामा संचालित १ महिने डल तथा झोला बनाउने तालिम शिवराज नगरपालिकाको वाड नं ५ मा सम्पन्न् भएको छ । सिप सिकौं स्वरोजगार बनौ भन्ने मुल नाराका साथ शिवराज नगरपालिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि लक्ष्ति वर्गका कार्यक्रम अन्तरगत तथा १ महिने डल झोला बनाउने तालिम सन्चालन गरेको थियो । शिवराज नगरपालिकाको वडा न.१ ३ ५वडा बाट ३० जना युवा महिलाहरुका लागि तालिम संचालन गरिएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नगरमा बसोबास गर्ने महिलाहरु आत्म निर्मर भए मात्र समृद्ध नगरपालिका सजिलै बन्न सक्ने तर्क गरे । महिलाहरु सक्षम नभए सम्म सम्रग बिकास हुन नसक्ने बताउँदै अब शिवराज नगरपालिकालाई सफल बनाउन महिलाहरु उद्यमी बन्न पर्ने बताएका छन ।

सिपले महिलालाई आत्म निर्भर बनाए्उनुको साथै साना साना समस्यमा कसै संग माग्न नपर्ने यो १ महिनाको तालिमा ठुलो उपल्धी हुन बताए

त्यस्तै शिवराज नगरपालिका प्रमुख प्रासासकिय अधिकृत शेसकान्त पौडेलले शिवराज नगरपालिकाले सामाजिक बिकास गदै आएको छ । र आगमि दिनमा पनि यस्तै महिलाको लागि आत्म निर्भर बन्न सक्ने काम गर्ने बताए

महिलाहरुले सिप सिकेर मात्र हुदैन सिपको उपयोग गरेर आत्म निर्भर बन्न सक्ने बताए

कार्यक्रममा रेडियो भ्वाइका अध्यक्षले आप्नो सिपलाई आप्नो घरमा गएर आफुले पुन अगाडि बढाएर आत्म निर्भर बन्न सबैलाई आग्रर गरे आत्म निर्भर बने कसैको दबाबमा नपर्ने बताए ।

त्यतै कार्यत्रकमा सहज नेपालका अध्यक्ष संजिव गहतराजले सिपलाई मह्पुर्ण मानेर म यस्ता सामाना हजार बनाउन सक्छु ।यो १ महिने तालिमा सिकेका सिपले ले आत्म निर्रभर बनाउन सयोग गछ भन्ने कुरामा ध्यान दिन सगभागिलाई अनुरोध गरे साथै शिवराज नगरपालिकालाई धन्वाद दिदै आगमि दिनमा पनि नगरपालिकाको सहयोको अपेक्षा गरे

यो तालिमले जिवन उपयोगि बनाउन सयोग गर्ने बताए । कार्यक्रकमा सहज नेपालका अध्यक्ष संजिव गहतराज अध्यक्षता सहज नेपालकी उपाअध्यक्ष गिता पौडेलले स्वागत मनत्व शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारि ,अथिति शिवराज नगरपालिका प्रमुख प्रासासकिय अधिकृत शेसकान्त पौडेलल ,ब्यापर संघका अध्यक्ष महादेव प्रोखेल नेपाल प्रत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य निशा विश्र्कमा महिला मानव अधिकार सन्जालकि अध्यक्ष मिना परियार लगायत बिभिन्न वाड का अध्यक्षहरु राजनिति जनप्रतिनिधि महिला सन्चाल का प्रतिनिधि सम्पुर्ण सहभागि प्रशिक्षक , प्रत्रकारहरुको उपस्थितिमा र सन्चालक सहज नेपालका सचिव पुर्ण परियार को सन्चालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।

सम्बन्धित् समाचार