गृहपृष्ठ खबर मोदीको सपथ ग्रहणमा उद्योगपति विनोद चौधरीलाई पनि निमन्त्रणा

मोदीको सपथ ग्रहणमा उद्योगपति विनोद चौधरीलाई पनि निमन्त्रणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागीताका लागि उद्योगपति विनोद चौधरीलाई निमन्त्रणा गरिएको छ ।

चौधरी ग्रुपका अध्यक्षसमेत रहेका उद्योगपति चौधरीलाई भारतीय प्रधानमन्त्री मोदीको तर्फबाट भारतीय जनता पार्टीका विदेश मामिला प्रमुख विजय जोलीले औपचारिकरुपमा पत्र पठाएर निमन्त्रणा गरेका हुन् ।

सम्बन्धित् समाचार