गृहपृष्ठ Featured कपिलवस्तुका ब्यवसाय मूल्य अभिवृद्धि कर (भ्याट) मा अनिवार्य दर्ता हुनुपर्ने

कपिलवस्तुका ब्यवसाय मूल्य अभिवृद्धि कर (भ्याट) मा अनिवार्य दर्ता हुनुपर्ने

प्रकाशित मिति:

ईटा उत्पादन गरी कारोवार गरेमा, मदिरा, वाइन, हेल्थ क्लब, डिस्को थेक, मसाज थेरापी, मोटर पार्टस, विद्युतीय सफ्टवेयर, भन्सार एजेण्ट, खेलौनाको व्यवसाय, कवाडी तथा पत्रुको व्यवसाय (मदिरा डिष्ट्रिव्युटर, वाइन सप, सफ्टवेयरको सट्टामा राखिएकोे), ट्रेकिङ, ¥याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, वालुवा खानी, स्लेट र ढुंगा उद्योग सम्बन्धी व्यवसाय अव भ्याट) मा अनिवार्य दर्ता हुनुपर्ने भएकाे छ l

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा विभागले तोकेको क्षेत्रभित्र, हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ्ग, अटोमोवाइल्स, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक तथा कानुनी परामर्श, लेखा तथा लेखापरिक्षण सम्बन्धि सेवा (शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, ब्यूटीपार्लरको सट्टामा राखिएकोे), क्याटरिङ्ग सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेशिनरी उपकरण प्रयोग भएको ड्राईक्लिनर्स, बार सहितको रेष्टुरेण्ट, आइसक्रिम उद्योग, कलरल्याब, बुटिक, सुटिङ्ग सर्टिङ्गको सामान सहितको टेलरिङ्ग व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने ब्यवसाय भ्याट) मा अनिवार्य दर्ता हुनुपर्ने िनयम लागु हुन लागेकाे हाे । 

सम्बन्धित् समाचार