गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा एक युवाले गरे आत्महत्या

कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा एक युवाले गरे आत्महत्या

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा एक युवाले आत्म हत्या गरेका छन । आज राती ३ बजेको समयमा बुद्धभुमी बडहरा बस्ने बर्ष २४ बिक्रम थारुले आफनै कोठामा आत्माहत्या गरेका हुन । कोठामा पासो लगाई झुण्डीएको अवस्थामा भेटीएकोमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार