कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा एक युवाले आत्म हत्या गरेका छन । आज राती ३ बजेको समयमा बुद्धभुमी बडहरा बस्ने बर्ष २४ बिक्रम थारुले आफनै कोठामा आत्माहत्या गरेका हुन । कोठामा पासो लगाई झुण्डीएको अवस्थामा भेटीएकोमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा एक युवाले गरे आत्महत्या


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपौडी सिक्न गएका ९ बर्षीय बालकको डुबेर मृत्यु
८ घण्टा अघि
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
१० घण्टा अघि