बाणगंगाको वडा नः २ प्रदेश पाचकै बिद्युत मिटर एवं बिद्युत चुहावट मुतm वडा घोषणा भएको छ । वडा भित्र बिद्युत चुहावट शुन्य हुनुका साथै वडाका सबै घरमा बिद्युत मिटर पुगेपछि वडा नः २ प्रदेश पाचकै मिटर एवं बिद्युत चुहावट वडा घोषणा हो । बाणगंगाको वडा नः २ मा रहेको हिलबर्ट इङलीश बोडीङ्गमा भएको एक कार्यक्रममा बोल्ने बतmाले वडा नः २ ले गरेको काम उत्कृष्ट रहेको बताउदै सबै स्थानिय तहका वडालाई पनि सोही अनुसार जनताप्रति जवाफदेही भई काम गर्न आग्रह गरेका छन । कार्यक्रममा प्रदेश नः ५ का प्रदेश सभा सदस्य बिष्णु पन्थी, बाणगंगा नगरपालिका उप प्रमुख चक्र अर्याल, प्रकाशकिय अधिकृत तुल्सीराम मरासिनि, ईलाका प्रशासन कार्यालय बाणगंगाका प्रमुख बिक्रम शर्मा, जिल्ला बिद्युत प्राधिकरण कार्यालय कपिलवस्तुका प्रमुख जय कुमार यादव सहित ४ सय बढिको तथा सरोकारवालाहरुको सहभागिता रहेको छ । सो अवसरमा २ वटा बिधुत मिटर समेत बिद्युत मिटर नभएका वडा भित्रका वडाबासीलाई बितरण गरीएको वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए ।
बाणगंगाको वडा नः २ प्रदेश पाचकै बिद्युत मिटर एवं बिद्युत चुहावट मुतm वडा घोषणा


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपौडी सिक्न गएका ९ बर्षीय बालकको डुबेर मृत्यु
१ घण्टा अघि
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
४ घण्टा अघि
पिएसजी फाइनलमा
४ घण्टा अघि