गृहपृष्ठ खबर सि.एण्ड .सी अस्पतालद्धारा निशुल्क पाठेघरको जाँच तथा परामर्श

सि.एण्ड .सी अस्पतालद्धारा निशुल्क पाठेघरको जाँच तथा परामर्श

प्रकाशित मिति:

वाणगंगा नगरपालिका ४ नम्बर जितपुरमा अवस्थित सि.एण्ड .सी अस्पतालमा निशुल्क पाठेघरको जाचँ तथा परामर्श सेवा सम्पन्न भएको छ ।े

सो कार्यक्रम शुक्रबार बिहान ९ बजे देखि साँझ ४ बजेसम्म सि.एण्ड .सी अस्पतालमा संचालन भएको थियो । सम्पूर्ण पाठेघर सम्बन्धि समस्या भएका १०० जना महिलाहरुले निशुल्क जाचँ तथा परामर्श लिएका थिए । पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुलाइृ ५० प्रतिशत भिडियो एक्सेमा छुट गरिएको बताउँदै ४० जनाको भिडियो एक्सरे गरिएको अस्पतालले जनाएको छ ।

प्क्ष्म्क् संस्थाको आयोजना र एक्क्ष् ल्भउब ि को सहयोगमा सि.एण्ड .सी अस्पतालमा वरिष्ट स्त्री रोग विषेशज्ञ डा. जीवन आत्रेयबाट निशुल्क पाठेघरको जाचँ तथा परामर्श गरिएको अस्पतालका निर्देशक गोपाल घिमिरेले जानकारी दिनुभएको छ ।

किड्नीको पत्थरी पाठेघर सुन्एिका र पाठेघरमा मासु पलाएका विरामीहरुका लागि युएसजी बाट पत्ता लगाई अधिकांश महिला बिरामीहरुको संक्रमण भएका, महिनाबारीमा समस्या, रक्तस्राव लगायतका पाठेघर सम्बन्धीका बिरामीहरुको रोग पत्ता लगाई उनीहरुलाई उपचार तथा परामर्श गरीएको निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

यप संस्थाको सहयोगबाट परिवार नियोजनको क्ष्ग्ऋम् को काम पनि सि. एण्ड.सी अस्पतालमै गरिने बताएको छ ।

सम्बन्धित् समाचार