असार ७ विजयनगर
सुशील गैरे
कपिलवस्तु, रुखबा
ट खसेर एक महिलाको मृत्यु भएको छ l
विजयनगर गाउँपालिकाको वडा नं. २ लोहरौलामा बस्ने अन्दाजी ६० वर्षिय मन्नी थारुको रुखबाट खसेर मुत्यु भएको छ ।
आज विहानै दुई जना घरबाट निस्की चिरई खोलाको पश्चिमपर्ने इन्दे्रणी सामुदायिक बनमा महुवाको दाना टिप्न गएकी हाँगा भाँच्न गई थारुको रुखबाट खसेर गम्भीर चोटपटक लागेको थियो ।
थारुलाई घरमा ल्याई उपाचार गराउन लैजाने क्रममा मुत्यु भएको स्थानीयले बताएका छन् । उक्त घटना स्थलमा ईलाका प्रहरी कार्यालय गणेशपुरको टोली पुगी सकेको छ ।
सो घटनाको अनुसन्धान जारी रहेको गणेशपुरका प्रहरी निरिक्षक नवीन पौडेलले जानकारी दिनु भएको छ ।








