पहिरो हटाएपछि अहिले नारायणगढ मुग्लिन सडकखण्डमा गाडी गुड्न थालेका छन् ।
आइतबार बिहान जलबिरेमा खसेको पहिरो हटाएपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वर्षायाममा पटकपटक पहिरो खस्दा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।