कपिलवस्तुका सर्वेन्द्रदेव खनाल निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपालको सचिवालय सदस्यमा मनोनित भएका छन । शिक्षा क्षेत्रको बिकासका लागी पु¥याएको योगदानको कदर गर्दै खनालाई सचिवालय सदस्यमा मनोनित गरिएको हो । प्याब्सन बैठकको निर्णयले उनलाई सचिवालय सदस्यको जिम्मेवारी दिएपछि थप योजनाबद्ध ढङगले शिक्षा क्षेत्र विकासको लागि थप मेहनतका सााथ लागि पर्ने वैखरि अनलाईन बताएका छन ।
कपिलवस्तुका खनाल प्याब्सनको केन्द्रीय सचिवालयमा मनोनित
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैडिम्याट खाता खाेल्नेकाे सङ्ख्या ८० लाख नाघ्याे
४ घण्टा अघि
रोल्पामा पहिरोमा पुरिएका दुई महिलाको शव भेटियो
१४ घण्टा अघि
दाङमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु
२० घण्टा अघि







