गृहपृष्ठ Featured कपिलवस्तुमा रातभर वर्षा परेपछि किसानलाइ कतै रोपाइं त कतै विउ छर्ने चटारो

कपिलवस्तुमा रातभर वर्षा परेपछि किसानलाइ कतै रोपाइं त कतै विउ छर्ने चटारो

प्रकाशित मिति:

कपिलवस्तुमा मनसुन भित्रिए  सगैं शनिबार बिहानदेखि केहि सिमसिमे पानी परेर राहतको महशुश गराएको थियो ।सिमसिमे पानी सगैं रात भरु बर्पा भए पछि कपिलबस्तुका किसानले अत्यन्तै थियो राहत महसुस गरेका छन । साथमा वर्षा वढे सगैँ किसानहरु कतै रोपाइको चटारोमा त कतै विउ राख्न भ्याइ नभ्याइ छ ।गर्मीले गर्दा सास्ती खेपिरहेका कपिवस्तुबासीलाई बर्षाले शितलताको महशुश तुल्याएको छ । सनिबार रात भरी सिमसिमे पनी परेर राहत पुगेको छ  ।वर्ष भएर जतातै पानी वग्न थालेपछि धेरै मानिसले अब बर्षात सुरु भएको भन्न थालिसकेका छन् । यस्तै कपिबस्तुमा शनिबार दिउसो सिमसिमे पानी परेपनि छिमेकी जिल्ला रु अर्घाखाँची,रुपन्देहिमा सनिबार दिउस नै बर्षा भएको थियो साथमा सनिबार देखि देशभरीका विभिन्न स्थानहरुमा बिहानै देखि बर्षा भइरहेको छ । असारको पहिलो साता वितिसक्दा पनि आकाशे पानी को भरमा रहेका किसानहरुले जिल्लाका अधिकांश किसाले धानको बीउ राख्न समेत पाएका थिएनन गयरातिको वर्षाले अधिकांश किसानहरु कतै धानको विउ छर्ने चटारोमा त कतै रोपाइको चटारो मा खेतमा देखिन्छन ।

सम्बन्धित् समाचार