कपिलवस्तुको शुद्धोदन गाउपालिका वडा नं. ४ मोतीभारीका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । मोतीभारी बस्ने हलिम दर्जीका छोरा १७ बर्षिया रीजवान दर्जीले आफ्नै घरमा वाईरिङ गर्ने क्रममा उनलाई करेन्ट लागी घाईते भएका थिए । रीजवानलाई उपचारको लागी भैरहवा तर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
वाईरिङ गर्ने क्रममा कपिलवस्तुमा करेन्ट लागेर एक बालकको मृत्यु


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै१६३६ किलो गाँजासहित २ जना पक्राउ
१७ घण्टा अघि
आजदेखि आईपीएल क्रिकेटको १८औँ संस्करण
१७ घण्टा अघि