बढ्दो गर्मीसँगै तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी बढेको छ । अस्पतालमा दैनिक १० जना भन्दा बढी सर्पले टोकेका बिरामी आउन थालेका छन् ।जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका विरामी पनि ह्वात्तै बढेका छन् । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक कम्तिमा १० जना सर्पले टोकेका विरामी उपचारका लागि पुग्ने गरेका छन् ।
तराईमा बढयाे सर्पको बिगबिगि


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरियल म्याड्रिड विजयी
३ घण्टा अघि
च्याम्पियन्स ट्रफीको च्याम्पियन भारत
४ घण्टा अघि
आलु थन्क्याउन व्यस्त पाल्पाका किसान
४ घण्टा अघि