गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य सघंको टोली स्वदेश फिर्ता

कपिलवस्तु उद्योग बाणिज्य सघंको टोली स्वदेश फिर्ता

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य सघंको टोली चिनबाट स्वेदश फिर्ता भएको छ । १० दिने भ्रमणका क्रममा चिन रहेको टोलीले चिनका विभिन्न ब्यवसायी र पर्यटकीय क्षेत्रको अध्ययन र अवलोकन गरेर स्वदेश फिर्ता भएको उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले वैखरी अनलाइनलाई बताएका छन । अवलोकनबाट ब्यवसायीक योजना, बजारीकरणका बिषयका साथै ब्यवसायीकतामा दिर्घकालिन योजनाका बिषयमा टोलीले अध्ययन र अवलोकन गरेको अध्यक्ष उमानाथ पौडेलले जानकारी दिए । भ्रमण टोलीमा उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपाने , देवि पाण्डे, यज्ञप्रसाद भट्टराई सहितको सहभागिता रहेको छ ।

 

सम्बन्धित् समाचार