गृहपृष्ठ Featured बाणगंगाको कपिलधामको अवस्था र महत्व ः (भिडियो सहित )

बाणगंगाको कपिलधामको अवस्था र महत्व ः (भिडियो सहित )

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नः ९ मा रहेको कपिलधाम एतिहासिक महत्व बोकेको छ । प्रचार प्रसार र लगानीका अभावमा पछि परेको कपिलधामको महत्व र सम्बन्धीत थुर्पैे बिषयमा भलवाड मा दाजु र बहिनिले बनाएको यो भिडियो निकै उत्कृष्ट छ । बर्ष ९ की सञ्जीवनी पाण्डे प्रस्तोता र कुशल पाण्डे क्यामेरा म्यान रही बनाएको यो भिडियो हेरी लाइक र शेयर गरी प्रचार प्रसारमा सहयोग गरिदिनु होला ।

सम्बन्धित् समाचार