कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको ईलाका प्रहरी कार्यालय घेराउ भएको छ । एक महिनाअघि बैरीयामा भएको दुर्घटनामा फरार गाडीलाई हालसम्म प्रकाउ नगरेको भन्दै मृतकका परिवारले प्रहरी चौकी घेराउ गरेका हुन । २ सय बढिले प्रहरीले चौकी घेराउ गरेपछि अहिले तनावपुर्ण स्थीति रहेको छ । अहिले पुर्व पश्चिम जाने गाडीसमेत रोकीएको छ । बैकल्पीक बाटोका प्रयोग गरेर सवारी साधन आवातजावात पनि भई रहेको छ ।
फरार गाडी नभेट्टाएको भन्दै बाणगंगामा पुर्व पश्चिम राजमार्ग अवरुद्ध
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजापानमा ब्याजदर ३१ वर्षयताकै उच्च
१३ घण्टा अघि








