कपिलवस्तुको ४ नम्बर जितपुरन सुविधा सम्पन् न होटल एडी संचालनमा आएको छ । बाणगंगाा ४ का युवा समाजसेवी बुद्धि बहादुर रोका दिनेश क्षेत्री र अर्विन क्षेत्रीले होटल संचालनमा ल्याएका छन । दिवा तथा रात्रीकालिन आनन्दको लागि खानासंगै वातानुबकुललित आवासको व्यवस्था पनि गरिएको सञ्चालक दिनेश क्षेत्रीले बताए । जेसिज चोक जाने गजेहडा पुलको छेउमा स्थित रहेको एडि होटेल सुविधा सम्पन्न भएकोले पनि स्थानियले मन पराउने र आउने बिश्वास लिएकोे कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले बताए । २ण् लाखको लगानीमा सञ्चालमा आएको होटेल क्षेत्रीका वुवालेनै उद्यघाटन गरेका हुन ।
कपिलवस्तुको जितपुरमा सुविधा सम्पन्न होटल ‘एडी’ आयो सञ्चालनमा


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअफगानिस्तान पुग्यो विश्वकपमा
१ घण्टा अघि
बाणगंगबाट लागुऔषधको मुख्य कारोबारी पक्राउ
७ घण्टा अघि