कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ बैरीयामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन बाकी रहेको छ । उनी साइकलमा सवार रहेको बुझिएको छ । दुर्घटनापछि अहिले पुर्व पश्चिम राजमार्गमा दुवै तर्फबाट आउने ट्रक रोकीएको छ । करिव एक घण्टा लामो जाम पछि अन्य साधनलाई छोडीएको छ । फरार सवारी साधनको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बाणगंगामा सवारी दुर्घटना हुदा एकको मृत्यु । सवारी फरार । चक्का जाम खुल्यो


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैटोप बहादुरको पक्षमा पनि हस्ताक्षर सङ्कलन
५ घण्टा अघि
बाणगंगा नगरपालिकाको कुल बजेट खर्च ८२.९१ प्रतिशत
७ घण्टा अघि
लुम्बिनी सरकारको बजेट खर्च ७२ प्रतिशत मात्र
८ घण्टा अघि