कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ४ मा रहेको बालज्योति ईङ्गलिस बोडिङ स्कुलले विश्व वातावरण दिवसका अवसरमा बजार सरसफाई गरेको छ । वातावरण दिवसका अवसरमा बजार सरसफाई गर्नुका साथै जनचेतनामुलक ¥याली समेत बिद्यालयले निकालेको हो । ¥याली तथा सरसफाईमा बिद्यार्थी, शिक्षक शिक्षिकाको सहभागिता रहेको रहेको बिद्यालयका राजु प्रशाद र्शमाले जानकारी दिए । बढदो वातावरण प्रदुषणलाई न्युनिकरण गरी स्वच्छ वातावरण बनाउन अहिलेको आवश्यकता रहेको शिक्षक शर्माले बताए । बिद्यालय परिसरका साथै गजेहडा बजार क्षेत्रमा रहेको फोहोरलाई समेत बिद्यार्थीले उठाएका छन ।
वातावरण दिवसका अवसरमा बालज्योतीद्धारा बजार सरसफाई
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगाका महिलाहरुको गुनासो सुन्दै उपमेयर चौधरी
८ घण्टा अघि
रोल्पामा जिप ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु
१८ घण्टा अघि
४ हजार अवैध चल्लासहित एक जना पक्राउ
२१ घण्टा अघि








