गृहपृष्ठ खबर शिवराजमा सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन अन्तरक्रिया

शिवराजमा सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन अन्तरक्रिया

प्रकाशित मिति:

सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यानवयनका लागि शिवराज नगरपालिको चन्द्रौटामा अन्तरक्रियात्मक कार्यक्रम समपन्न भएको छ ।

सामाजिक सुरक्षा एय बने पनि त्यस्को कार्यान्वयन नभएपछि अखिल नेपाल टे्ड युनियन महासंले सामाजिक सुरक्षा एनलाई ब्यबहारीक कार्यान्वयन गर्नका लागि शिवराज नगरपालिका भित्र रहेका क्रियाशिल संगठनहरु बिच अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा बोल्दै शिवराज नगरपालिका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शिव कुमारी थारुले सामाजिक सुरक्षा कोषलाई कार्यन्यनमा ल्याउनका लागि सरोकारवाला बिच छलफल चलाउने प्रतिबद्धता गरेकी छिन । थारुले निति बनेका तर ब्यबहारीक प्रयोगमा ल्याउन नसकेका एनलाई पालिकाको बैठक तथा अन्य निकाएसंग पनि छलफल गरी टुंगोमा पुराउन आफु निरनतर लागि पर्र्ने समेत बताएकी छिन ।

कार्यक्रममा नेपाल कमयुनिष्ट पार्टी नेकपा जिल्ला सचिव बिष्णु शाहा,अखिल नेपाल टेूड युनियन महांसघका केनिद्रय उपाध्यक्ष धन बहादुर बि.क., अखिल नेपाल टेूड युनियन काग्रेंश जिल्ला प्रतिनिधि भानुभक्त बराल, नेपाल टेूड युनियन महांसघ जिफन्टका जिल्ला प्रतिनिधि रोइत कुमार कुमार यादब,उद्योग बाणिज्य संघ चन्द्रौटाका प्रतिनिधि राज कुमार क्षेत्रि लगायतका मजदुरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुको प्रमुख आथित्यतामा अखिल नेपाल टेूड युनियन माहासंघ ५ न. प्रदेशका अध्यक्ष दान बहादुर वलीको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालनमा  लिला कुमार शेष्ठको गरेका थिए  ।

ज्भबचतद्यभबत ँः ?जभबचतदभबताmलभधक२नmबष्।िअयmश्र
ठस्घठ एः ९ज्ञ जयगच बनय०

तय च्बमष्य

तजबलपक

च्भउथिँयचधबचम

सम्बन्धित् समाचार