गृहपृष्ठ खबर बाणगंगाको बिकासमा जनताको सहभागिता उदारणीय ः अधिकृत मरासिनि

बाणगंगाको बिकासमा जनताको सहभागिता उदारणीय ः अधिकृत मरासिनि

प्रकाशित मिति:

बाणगंगाको वडा नः २ मा बजेटका बिषयमा अभिमुखीकरण तथा योजना तर्जुमा कार्यक्रम भएको छ । वडा नं २ को सभाहलमा सम्पन कार्यक्रमा वाणगगां नगरकार्यपालिकाका कार्यकारी अधिकृत तुलसीराम मरासिनीले बाणगगां नगरपालिकाको विकासका लागि वडा र वडा भित्र रहेका टोल विकाश समितीले आआप्नो ठाउँ बाट जतिसक्दो छिटो रे आफ्ना टोल र वडा बाट कार्यक्रमका योजना बनाएर वडा समक्ष प्रस्तुत गर्न आग्रह गरेका हुन ।बाणगंगा नगरपालिकाको बिकासमा यहाँका जनताको सहभागिता उदारणीय भएकै कारण नगरमा बिकासले गति लिएको अधिकृत मरासिनि बताउछन ।

अभिमुखीकरण तथा योजना तर्जुमा कार्यक्रमा वडा २ का अध्यक्ष विष्णु पौडेल अध्यक्षता, नगरकार्यपालिका का कार्यकारि अधिकृत तुलसीराम मरासिनीको प्रमुख आतिथ्यता , वडा सचिव नरेन्द्र प्रसाद पोख्रेलको सचांलनमा सम्पन्न भएको हो । अभिमुखीकरणमा सय बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार