गृहपृष्ठ खबर बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु

बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु

प्रकाशित मिति:

गुडिरहेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा होर्डिङ बोर्डमा ठोक्किएर एक छात्रको मृत्यु भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका ३ को बोहोरेटारमा रहेको प्रगतीशिल माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय रमण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सामुदायिक विद्यालयले सञ्चालनमा ल्याएको ना ३ ख ३५२० नम्बरको स्कुलबसबाट घर फर्किने होर्डिङबोर्डमा टाउको ठोक्किँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।

सम्बन्धित् समाचार