गृहपृष्ठ जीवन शैली ठूलो बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ – मुकेश अम्बानी

ठूलो बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ – मुकेश अम्बानी

प्रकाशित मिति:

मुकेश अम्बानी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पर्छन् । उनले धनी कसरी बन्ने भनेर केही टिप्स दिएका छन् । एकपट हेरौं अनि मनन गरौं, जसले तपाईंको जिवनमा पनि परिवर्तन ल्याउन सक्छ ।

१.आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ
२.पैसाको पछाडी मात्र लाग्दैमा सफल व्यवसायी बन्न सकिदैन ।
३.विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ ।
४.ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ ।
५ दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई पर्खदैन
६.जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक पर्दैन ।
७.कामका लागि अनुभव ठूलो कुरा हो ।
८.व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्नुस् ।

सम्बन्धित् समाचार