कपिलवस्तु उद्योग बाणिज्य सघंको टोली आज चिन प्रस्थान गरेको छ । १० दिने भ्रमणका क्रममा आज चिन प्रस्थान गरेको टोलीले चिनका विभिन्न ब्यवसायी र पर्यटकीय क्षेत्रको अध्ययन र अवलोकन गर्ने उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिए । भ्रमण टोलीमा उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपाने , देवि पाण्डे, यज्ञप्रसाद भट्टराई सहितको सहभागिता रहेको छ ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको टोली चिन भ्रमणमा


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदुर्गेशको नयाँ गीतले राख्यो रेकर्ड
४४ मिनेट अघि
अर्घाखाँचीमा छोराले गरे ७० वर्षीय बुबाको हत्या
५० मिनेट अघि
पौडी सिक्न गएका ९ बर्षीय बालकको डुबेर मृत्यु
११ घण्टा अघि