गृहपृष्ठ खबर बाणगंगामा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

बाणगंगामा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

प्रकाशित मिति:

घरेलु तथा साना उधोग कार्यलय कपिलवस्तुको सहयोग र दर्शन समाज कपिलवस्तुको आयोजनामा सञ्चालित ४ दिने सेनेटरी प्याड बनाउने तालिम आज सम्पन्न भएको छ । तालिमबाट २० जना प्रशिक्षार्थी लाभान्वित भएका छन । उनीहरुले ४ दिनको अवधिमा प्याड बनाउन सक्ने भएको प्रशिक्षक पार्वती गिरिले जानकारी दिनुभयो ।
समापन कार्यक्रम समाजका निर्वतमान अध्यक्ष चित्र बहादुर खाणको अध्यक्षता नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष पार्वती पाण्डे, राजेन्द्र बिक्रम शाहको आतिथ्यता र राजन के.सी को सञ्चालमा सम्पन्न भएकोे उपाध्यक्ष सुष्मा खाणले जानकारी दिनुभएको छ ।

सम्बन्धित् समाचार