कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ मा भुकम्प मापन यन्त्र जडान गरिएको छ । भुकम्प आएको समयमा भुकम्प मापन गर्नका लागी उपकरण जडान गरिएको हो ।
वडा नः २ स्थित नन्दनगर गुरुकुल क्षेत्र भित्र सिस्मीक स्टशेन जडान भएको हो । जसका लागी एक कर्मचारी समेत खटाइएको छ ।
कपिलवस्तुको बाणगंगामा भुकम्प मापन यन्त्र जडान
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकाठमाडौं आए भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी
१४ घण्टा अघि
रोड्रीगोको गोलमा ब्राजिल विजयी
२० घण्टा अघि
सकियो हरितालिका तीज
२० घण्टा अघि