गृहपृष्ठ Featured बाणगंगाको १ अर्ब १२ करोड ४७ लाख बराबरको बजेट मगंलबार आउदै

बाणगंगाको १ अर्ब १२ करोड ४७ लाख बराबरको बजेट मगंलबार आउदै

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिकाले भोली १७ गते (मंगलबार) २०७६÷७७ को बजेट सार्वजनिक गर्ने भएको छ । दिउसो एक बजे पिस हिमालय रिर्सोटमा नगरपालिकाले १ अर्ब १२ करोड ४७ लाख बराबर बराबरको बजेट प्रस्तुत गर्न लागेको हो । जसका कारण नगरपालिका र ११ वटै वडाबाट प्रभाह गरिने सेवा सुविधा उपलब्ध नहुने बाणगंगा नगरपालिकाका नगर प्रबक्ता तथा वडा नम्बर २ का वडा अधयक्ष विष्णु पौडेलले जानकारी दिएका छन । । यस अघि नगरपालिकाले असार १० गते पाचौं नगरसभामा बार्षिक नीती तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

सम्बन्धित् समाचार