गृहपृष्ठ खबर सैनामैनामा ट्याङकरले बसलाइ ठक्कर दियो

सैनामैनामा ट्याङकरले बसलाइ ठक्कर दियो

प्रकाशित मिति:

पुर्बपश्चिम राजमार्ग अन्तर्गत सैनामैनाकाे रामापुरमा दुघ बोक्ने ट्याङकरले बसलाइ ठक्कर दिएको छ । पश्चिम बाट बुटवल तर्फ अाउदै गरेकाे लु १ ख ५९९० नम्बरकाे बसलाइ पछाडिबाट अाईरहेकाे लु १ क ३५२१ नम्बरकाे दूध बाेक्ने ट्याङ्करले ठक्कर दिएकाे हाे । कुनै मानबिय क्षति भने भएको छैन । ट्याङकरकाे अघिल्लाे भाग र बसकाे पछाडि क्षति पुगेकाे इ प्र का सालझन्डिले जनाएकाे छ ।

सम्बन्धित् समाचार