गृहपृष्ठ खबर बुद्धभुमिमा- पौडीखेल्ने क्रममा डुबेर २ बालको मृत्यु

बुद्धभुमिमा- पौडीखेल्ने क्रममा डुबेर २ बालको मृत्यु

प्रकाशित मिति:

सुशील गैरे,कपिलवस्तु
बुद्धभुमी -४ किलौलीमा नव निर्मित पोखरिमा पौडिखेल्ने क्रममा दुई बालको मृत्यु भएको छ। विद्यालय बाट परिक्षा दियर करिब ०३:१० बजे घर फर्किने क्रममा घर देखि अन्दाजी १०० मि को दुरि मा रहेको नब निर्मित माछा पोखरीमा पौडी खेल्ने क्रममा दुई बालक डुबेका हुन । उपचारको लागि सामुदायिक अस्पताल लैजाने क्रममा बुद्धभुमी ४ किलौली बस्ने बर्ष ९ को अनमोल बिहोरा, बर्ष १० को सौगात कुवरको निधन भएको हो । मृत सवलाइ पोष्टमाटमको लागि तौलिहवा अस्पतालमा लगिएको इलाका प्राहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार