गृहपृष्ठ खबर २०४६ सालमा ७ बर्षे कैद तोकिएका कैदि ३० बर्ष पछि पक्राउ

२०४६ सालमा ७ बर्षे कैद तोकिएका कैदि ३० बर्ष पछि पक्राउ

प्रकाशित मिति:

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा न. १ बस्ने इद्रिस दफालि मुसलवान लाई कपिलवस्तु प्रहरिले तिस बर्ष पछी पक्रिन सफल भएको छ । २०४६ साल चैत्र १४ गते मुसलवान लाई डाँका मुद्धामा जिल्ला अदालतले सात बर्ष कैद र रु २५२९० जरिवाना सुनाए पछि मुसलवान अहीले सम्म फरार थिय नीकै लामो समय पछि खोजि कार्यमा खटिएको प्रहरि टोलीले हिजो महाराजगंज नगरपालिका वडा न. १ पिपरी बाट नियन्त्रणमा लिई आज जिल्ला अदालतले निजलाई कारागार चलान गरेको छ ।

कैदि ३० बर्ष पछि पक्राउ

सम्बन्धित् समाचार