गृहपृष्ठ खबर वडाध्यक्ष द्वारा महिला संचारकर्मी लाई अपशब्द प्रयोग

वडाध्यक्ष द्वारा महिला संचारकर्मी लाई अपशब्द प्रयोग

प्रकाशित मिति:

समाजवादी फोरम नेपाल निकट को भातृ संगठन संघिय प्रेस फोरम नेपाल जिल्ला कपिलवस्तु का महिला संचारक्रमी सदस्य कृष्णनगर नगरपालिका वडा नं.६ बस्ने प्रतिमा विश्वकर्मा लाई ६ नं.वडा को कार्यलय तथा भिल्मी स्वास्थ्य चौकीमा ०७६/४/०८ गतेका दिन किटनाशक युक्त झूल वितरण कार्यक्रम मा समाचार संकलन गर्ना जादा उक्त वडा का अध्यक्ष देवानन्द शुक्लाले महिला संचारक्रमी लाई अपशब्द प्रयोग गरेको घटना प्रति संघिय प्रेस फोरम नेपाल जिल्ला कपिलवस्तु शाखा ले घोर निन्दा गर्दै भबिष्यमा उक्त घटना दोहोरिन नदिन साथै संचारक्रमी हरु लाई भयरहित वातावरणमा कामगर्न सम्बन्धित पक्ष संग माग गर्दै घटना मा संलग्न दोषीलाई कारवाही गर्न संघिय प्रेस फोरम कपिलवस्तुले प्रेस विज्ञप्ती जारी गरि माग गरेको छ

सम्बन्धित् समाचार