वैखरी अनलाइन
कपिलवस्तुु उद्योग बाणिज्य सघंको भवन भदौ ३ गते उद्यघाटन हुने कार्यक्रम तय भएको छ । नेपाल उद्योग बाणिज्य सघकी केन्द्रीय अध्यक्ष भवानी राणबाट भवन उद्यघाटन हुन लागेको हो । १३ औ साधारण सभाको अवसरमा भवन उद्यघाटन गर्न लागीएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले बताए । बाणगंगा नगरपालिकाको चार नः जितपुरमा सुविधा सम्पन्न ४ तले भवन जिल्लाकै नमुना भवनका रुपमा रहेको सरोकारवाला तबाउछन
कपिलवस्तु उद्योग बाणिज्य सघंकोे साधारण सभा ३ गते
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैटी–२० शृङ्खलामा भारतले दक्षिण अफ्रिकालाई हरायो
४५ मिनेट अघि
सन्दीपले बंगलादेश प्रिमियर लिग खेल्ने
१२ घण्टा अघि








