गृहपृष्ठ Featured हर्ट विट एफ एम का संचारकर्मी अनिता क्षेत्री सम्मानित

हर्ट विट एफ एम का संचारकर्मी अनिता क्षेत्री सम्मानित

प्रकाशित मिति:

कपिलवस्तु, भदौ ७
सितगंगा नगरपालिका वडा नम्बर १३ ले हर्ट विट एफ एमका संचारकर्मी अनिता क्षेत्रीलाई सम्मान गरेको छ । नगरपालिका र वडामा भएका गतिविधिहरुलाई चुस्तदुरुस्त रुपमा संचार माध्यमबाट प्रचार प्रसार गरी सहयोग गरेकोमा प्रशंसा गर्दै सम्मान गरिएको हो । क्षेत्रीलाई प्रमाणपत्र, दोसल्ला र नगद सहिद सम्मान गरिएको वडा अध्यक्ष दुर्गा बहादुर विसिले जानकारी दिनुभयो । विगतका दिनमा उल्लेखनीय कार्य गर्दै आएको र आगामी दिनमा अझै सह्राहनीय कार्यको अपेक्षा सहित सम्मान गरिएको बताइएको छ ।

सम्बन्धित् समाचार