वैखरी अनलाइन संवाददाता
नेकपा बाणगंगाका अध्यक्ष बिश्व कार्कीलाई पार्टीले पार्टीको जिम्मेवारीबाट हटाएको छ । नेकपा बाणगंगाकाकाे अध्यक्षकाे जिम्मेवारीमा रहेका कार्की जागिर लगाई दिन्छु भन्दै पैसा खाएको आरोप पछि पार्टीले जिम्मेवारीबाट हटाएको हो । पिडितहरुको उजुरी र उनीहरुका साथमा पार्टीका जिल्ला नेताहरु बसेर छलफल गर्दा पैसा लिएको प्रमाणित भएपछि पार्टीले बाध्य भएर कारबाही स्वरुप पार्टीबाट निष्कासित गर्न बाध्य भएको नेकपा सचिवालय कमिटिका एक जिल्ला नेताले वैखरी अनलाईन मिडियालाई जानकारी दिएका छन । थप अनुससन्धान गर्ने र पिडितलाई राहात दिन आवश्यक प्रक्रिया चाल्ने नेकपा कपिलवस्तुले जनाएको छ ।
नेकपा बाणगंगाका अध्यक्ष कार्की पार्टीकाे जिम्मेवारीबाट निष्कासित
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैविजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान
११ घण्टा अघि
आज १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
११ घण्टा अघि
वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै
११ घण्टा अघि







