वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ बोडगाउ बस्दै आएका भिम पौडेल कारगार चलान भएका छन । उनी यस अघीनै नख्खु कारागारमा सजाय भोग्दै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनलाई बयानका लागी आज जिल्ला अदालत कपिलवस्तु ल्याई सोधपुछ गरि फेरी कारागार पठाइएको छ । उनले कारोबारको सिलसिलामा ब्यापारीहरुलाई करिव ३ करोड रुपैया बराबरको बाउन्स चेक र बैकं लोनका कारण कारागारमा छन ।
बाणगंगाका भिम पौडेल कारागार चलान
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैविदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२ घण्टा अघि
चीनमा ‘रोबोकप’ लाई ट्राफिक ड्युटीमा खटाइयो
२ घण्टा अघि
तमिलनाडु सरकारले गरिब परिवारलाई ग्यास सित्तैमा दिने
१४ घण्टा अघि








