गृहपृष्ठ Featured मेयर भेट्न आउनेलाई ‘हाफ पाइन्ट’ निषेध

मेयर भेट्न आउनेलाई ‘हाफ पाइन्ट’ निषेध

प्रकाशित मिति:

काठमान्डाैं / कीतिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोशाक लगाएर आउन अनुरोध गरेको छ ।

नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछि समय तोकेको छ । हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार