गृहपृष्ठ खबर बड्की आइतबारका अवसरमा बाणगंगामा सार्वजनिक बिदा

बड्की आइतबारका अवसरमा बाणगंगामा सार्वजनिक बिदा

वैखरी अनलाइन

कपिलवस्तुको बाणगंगामा नगरपालिकामा बड्की आइतबारका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । २२ गते आइतबारका लागी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको हो । थारु जातीमा बडकी आइतबारलाई भब्यताका साथ मनाउने चलन भएकाले सोका अवसरमा सार्वजनिक बिदा गरिएको बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले बताउदै सम्पुर्ण नगरबासीमा बढकी पर्वको शुभकमना समेत दिएका छन

सम्बन्धित् समाचार