शारदा भुषाल, कपिलवस्तु
सुकदेव अधिकारी र मेलिना राईको “ कल्ले बोलायो” सार्वजनिक भएको छ । निकै ब्यस्त र लोकप्रिय गायिका मेलिना राई र लोकप्रिय गायक सुकदेब अधिकारीको आवाजमा रहेको गितमा रुद्र जि एम ले शब्द र संगीत गरेका छन । भावना म्युजिक सोलुसनको ब्यानर अनि थ्यग त्गद अजबललभ िबाट बजारमा आयको यस गितमा सर्वा्धिक दर्शकको नजरमा परेकी अञ्जली अधिकारी र निकै लोकप्रिय मोडल बिमल अधिकारीको अभिनय रहेको छ । यस गितलाइ काजिश श्रेष्ठले निर्देश गरेका हुन भने छायांकन बिजय रेग्मीले गरेका हुन । बाकी भिडियो बाट
सुकदेव अधिकारी र मेलिना राईको “ कल्ले बोलायो” गित सार्वजनिक
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा बाढी पूर्व-सुचना सञ्जाल गठन
२ दिन अघि








