गृहपृष्ठ Featured काग्रेस कपिलवस्तुले बृक्षरोपण गर्दै मनायो बिपि जयन्ती(फोटो फिचर)

काग्रेस कपिलवस्तुले बृक्षरोपण गर्दै मनायो बिपि जयन्ती(फोटो फिचर)

प्रकाशित मिति:

वैखरी अलाइन
नेपाली काग्रेस कपिलवस्तुले बिपि जयन्तीका अवसरमा बृक्षरोेपण कार्यक्रम गरी मनाएको छ । १०६ औ बिपि जयन्तीका अवसरमा नेपाली काग्रेस क्षेत्र नः १ कले बाणगंगाको मधौलीमा बृक्षरोपण गरी मनाएको हो । बृक्षरोपण कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, सासंद मिलन बाबु श्रेष्ठ, बाणगंगा नगरपालिका मेयर मगंल प्रसाद थारु, जिल्ला समन्वय समिति उपप्रमुख तारावती चौधरी तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिहं ठकुरी लगाय जिल्लाका नेता तथा कायकर्ताको सहभागिता रहेको थियो ।


सम्बन्धित् समाचार