गृहपृष्ठ खबर डिजेल र पेट्रोलको मूल्य घट्यो

डिजेल र पेट्रोलको मूल्य घट्यो

प्रकाशित मिति:

काठमाडौंः नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमले जानकारी दिएको हो ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित् समाचार