गृहपृष्ठ खबर सम्झना लामिछाने र रामजी खाँडको आवाजमा सार्वजनिक भयो ‘बैना रुमाल’

सम्झना लामिछाने र रामजी खाँडको आवाजमा सार्वजनिक भयो ‘बैना रुमाल’

प्रकाशित मिति:

नेपाल स्वयंसेवक संघ सांस्कृतिक कला संगठन कि केन्द्रीय उपाध्यक्ष गायिका सम्झना लामिछाने मगर र रामजी खांडको आवाजमा बैना रुमाल बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ।

देउन रुमाल बैना तिमि झैँ राम्री त नेपालमै छैन भन्ने गीतमा गायिका लामिछाने र गायक खाँडको अभिनय रहेको सो गीतमा शब्द संयोजन बैकुण्ठ महतले गरेका छन् भने संगीत खेम सेन्चुरीले गरेका छन्।

कृष्ण भान्जाले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा प्रकाश भट्टले निर्देशन गरेका छन् भने गीतलाई गायिका लामिछानेको अफिसियल यू ट्युव मार्फत सार्वजनिक गरीएको छ।


https://youtu.be/XiKll_9EBYA

सम्बन्धित् समाचार