गृहपृष्ठ Featured कपिलवस्तुको वाणगंगामा ट्रयाक्टर दुर्घट्ना , २ जनाको मृत्यु ।

कपिलवस्तुको वाणगंगामा ट्रयाक्टर दुर्घट्ना , २ जनाको मृत्यु ।

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्रयाक्टर दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । चारनम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर कोपवा सडकखण्ड अगाडि अनियन्त्रित रुपमा बाटो तल पल्टिएको हो ।

घट्नास्थलबाट लुम्बिनी दर्पणकर्मी र प्रहरीले दिएको जानकारी अनुसार दुर्घट्नामा परि ट्रयाक्टर चालक वाणगंगा १ उप्टहवा निवासी अन्दाजि ३५ बर्षिय रामु थारु र सोहि ठाउँका अन्दाजि १५ बर्षिय रन्जित बोटे माझिको मृत्यु भएको छ ।

सम्बन्धित् समाचार