गृहपृष्ठ खबर बाणगंगाको खानेपानीका अध्यक्ष कार्की फरार पछि जिम्मा उपाध्यक्षलाइ

बाणगंगाको खानेपानीका अध्यक्ष कार्की फरार पछि जिम्मा उपाध्यक्षलाइ

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ मा रहेको बाणगंगा खानेपानीको कार्यबाहक अध्यक्षको जिम्मेवारी राधा भट्टराई दिएको छ । करिव ४६ लाख रकम ठगीको आरोप पछि फरार रहेका बाणगंगा खोनपानी तथा सरसफाई उपभोतmा समितिका अध्यक्ष रहेका बिशव कार्की २ महिनासम्म सम्र्पकमा नआएपछि उपाध्यक्ष राधा भट्टराईलाई कार्यबाहाक अध्यक्षको जिम्मेवारी खानेपानीको बैठकले दिएको हो ।

सम्बन्धित् समाचार